Bazar

(Nepali) Dharma

€2,00

Em stock

SKU:DNEP Categoria:

Descrição

धर्म पुस्तकले प्रत्येक युगका विचारकहरूको अति आवश्यक प्रश्नको उत्तर दिएको छ। जस्तै -“म को हूँ ? मेरो अति महत्त्वपूर्ण आवश्यकता के हो ? यस बारेमा श्रील प्रभुपादले लेख्नु भएको छ, “यो शरीर र मन आत्माका बाहिरी आवरण मात्र हुन्। आत्माको आवश्यकता भनेको ऊ पनि भौतिक बन्धनको सीमित परिधीबाट बाहिर आउन चाहन्छ । ऊ यो ब्रह्माण्डको आवरण भन्दा बाहिर जान चाहन्छ । उसले स्वतन्त्र ब्रह्मज्योति र आत्माको दर्शन गर्न चाहन्छ।” यदि तपाईं पनि त्यो ब्रह्मज्योति र आत्मा के हो भन्ने बारेमा र तिनको दर्शन कसरी गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्न चाहनुहुन्छ भने यो धर्म नामक पुस्तकको अध्ययन गर्नुहोस् ।