Bazar

(Nepali) Perfect Questions, Perfect Answers

€2,00

Em stock

SKU:PQPANEP Categoria:

Descrição

श्रील प्रभुपादसँगको निरन्तर र क्रमशः भेटले भारतमा कार्यरत पिसकोरको जीवनमा परिवर्तन भयो । १९७२ पिसकोरमा शिक्षकको रूपमा कार्यरत बब कोहेन आध्यात्मिक प्रबुद्धताका खोजीमा लाग्दै भारत आइपुगे । यो श्रीकृष्ण चैतन्यको जन्मस्थल, भारत मायापुर गाउँमा श्रील प्रभुपादसँग भएको उनको भेटपछि उनको जीवनमा भएको परिवर्तनको प्रतिलेख हो ।