Bazar

(Nepali) Teachings of Queen Kunti

€4,00

Em stock

SKU:TOQKNEP Categoria:

Descrição

महारानी कुन्तीको प्रार्थना भारतको महान दार्शनिक र आध्यात्मिक उच्च साहित्य रूपी श्रीमद्भागवतमा समाहित गरिएको छ र अमर बनाइएको छ । ती महान् र पवित्र धर्मात्मा भक्तिनी स्त्रीको हृदयबाट उद्भासित सामान्य र उज्ज्वल प्रार्थना हुन् । यसले विद्वान्हरूको हृदयमा गहिरो आध्यात्मिक भावनात्मक असर पार्दछ र दार्शनिक र धर्मशास्त्रीय विषय प्रगाध रूपले प्रवेश गरेर आनन्द प्रदान गर्दछ । उहाँले गर्नु भएको प्रार्थनाका शब्दहरू ऋषिहरू र दार्शनिकहरूले हजारौँ वर्षदेखि भारतमा उच्चारण गर्ने, कीर्तन गर्ने र गाउने गर्नुहुन्छ ।