Descrição
यागको पुर्णरूपले अभ्यास गर्न”
आजको अर्थ के हो
यसी गर्न अहिले सम्भव छ
पत्ता लगाउनु होस् । संसार प्रसिद्ध गुरु श्रील प्रभुपादले वर्तमानमा सही योगको अर्थलाई जुन व्यवसायीकरणको वादलले ढाके को छ त्यसलाई हटाइ दिनुभएको छ। आसन र व्यायाम भन्दा पर र ध्यान र स्वास प्रस्वास प्रविधि भन्दा परको प्राचीन शिक्षा जसको लक्ष्य भगवान् श्रीकृष्णसँगको दीर्घस्थायी प्रेममय एकता गर्नु हो त्यसको बारे मा वर्णन गर्नु भएको छ ।

